Posted by: Poonte April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
दर्शन, ठुल्बुईनी! रुगा, खोकी, jरो ला'र घरै पल्टि रा'छु आज त। जवान हुँदो सान तिनो चिसोमा नि उफ्री उफ्री बयँर टिप्न जान्थिम् के रे, बुढो भएसि त नसकिने रैच। तै, कठै धोबिनीले तीन पानीआँ अदुवा र ज्वानो हालेर ख्वाईरा'छे। निको भएसि त जानी हो फिरि खेतालो अर्न! धन्नेवाद है रामे र कैले लाई! केटकेटीहुरलाई नाँच्न परो रे यो गीताँ भुनेर खोजी पठाका थिए के रे, उनेरुको ईस्कुलाँ के कार्जेकरमाँ हो।अब रमउनि भए। सिकारी बन्धु, फरम सारम् नमागम् यि चुलबुले केटकेटीहुरसंग! उट्पट्याङ् अरेर के के कागजाँ सई गराम्छन्, अनि आफू पो पुगिएला मामा घर। भरोसा भुनेको, यई रईथाने बुढापाकाको हो के रे। आफू त बिसन्चो भ'र पल्टिरा'छु। बिर्खेलाई नभनम्, सिधै पान से रुप्पे लिन्छ। बिर्खेको ठग्नि मगज सारै तिखे। चित्रेलाई मागो भुने, उल्टो पान से रुप्पे दिन्छ, सारै सोझो छ। कठै, बिहे बारी नभको सोझो तन्नेरीलाई तेस्तो अर्यो भुने त पापै लाग्ला। बरु, फरम सारम् नभरम्। मिलिजुली बस्नेछु, परस्टको ठट्टामा बाहेक गाम्लेहुरलाई घात पर्नि कुनै कुरो अर्दिन, रमईलोआँ झनै रमईलो थप्छु बनेर किरिया खाम।, अनि यसो ठाऊँ खोजेर बसम्। अचेल अलि हुल बठेको छ के रे, ठाम् नपाए राजुलेको काखाँ ग'र ढस्सिम्। नामै शम्भो र'च के रे, राहुलेसं कुरो मिल्दो हो! :p
Read Full Discussion Thread for this article