Posted by: Rahuldai April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
के ठीक भन्ने के बेठीक भन्ने ठुलि? जिन्दगीलाई घिसार्न सक्ने जति घिसार्ने हो। कहिले क्रीक्रेट को पछि लाग्दै, कहिले सबिताको, कहिले राउजनितीको। बहना चाहियो नि। त्यसै त खालि खालि छ जिन्दगि। उमेर् ले डाँडा काट्न लागिसक्यो, जिन्दगिका आधारभूत आबश्यक्ता पनि टाढाको जून भयो। मेरो दुखको कथा लेखेर चौतारि स्वर्ण जयन्तिमा अश्रुधारा बगाउन मन लागेन र मैले लेख्न थालिसकेको जीवन ब्यथा नै च्यातिदिएं। नत्र, ठुली, २-२ ओटा हाल्टीन( बाल्टीन) र बाह्र हाते भुवादारि रुमाल सहित कथा पढ्न बस्नु पर्थ्यो।
Read Full Discussion Thread for this article