Posted by: Rahuldai April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, पुन्टे दा । शिकारी शम्भू, जय शम्भू, चिलिम तान्ने बानी छ कि छैन ? कलंकी मित्र को घरै त्यता तिर हो कि ? रामचन्द्रे जे होस् क्रीक्रेट को मज्जा बराबरी टीम सँग पो हो । जस्ले जिते नि क्रीक्रेट जित्नु पर्छ । यो खेल को कला, मर्यादा र राम्रो खेल्ने ले जित्नु पर्दछ । स्कोर् चहि अजम्बरि छैन, २३५, हेरम् हलुका ढंगले लिन् सकिन्न।
Read Full Discussion Thread for this article