Posted by: chanaa_tarkaari April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
थुलि, म जन्मेको भक्तपुर जिल्ला । बाल्यकाल तराइ, किशोरकाल पाटन, युवाकाल काठमाण्डौको सडक, बिगत झण्डै १ दशकदेखि बिदेश । चित्रे, म भक्तपुरे त हो, तर भक्तपुरको भन्दा पाटनको गल्ली धेरै थाहा छ मलाइ, अनि म काठमाण्डौ, पाटन, भक्तपुर, किर्तिपुर, थिमि र अलिअलि बन्दिपुरको नेवारी पनि बोल्छु । तर दोलखाको नेवारी बोल्न जान्दिन । पाटनेहरु भक्तपुरेभन्दा बढी सिर्जनात्मक हुन्छन जस्तो लाग्छ मलाइ, तर भक्तपुरे जति दुरदृष्टि नहुने होकि जस्तो नि लाग्छ । मेरो कहानि केहि थप भागहरु तयार गरे के रे, पढ्न रुचिकर छ भने टाँसम्ला, रुचिकर नभए त के टँसाइ भो र ?
Read Full Discussion Thread for this article