Posted by: world_map April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ए पून्टेदाइ नि यतै हुनुहुन्छ? १०२ को ज्वरो आयो रे? ल तपाइको तालुमा धोबिनी भाउजूको पेटीकोट चीसो पानी मा डुबाएर पानी पट्टी हाल्नु परो, अनि निको भइजान्छ नि, किन चिन्ता करिलिनुहुन्छ? ;) :P अन ए सिरियस नोट, ओखती खाएर मज्जाले आराम गर्नुस् है पून्टेदाइ।
Read Full Discussion Thread for this article