Posted by: Poonte April 3, 2007
Login in to Rate this Post:
0
?
जरा कुमलवा और बिखरवा भैयाहुरले ईस्टाईल ईस्टाईलको बाल वाल बनाने बात करि लिएछ र पो ईधर हम्लाई १०२ डिग्रीको जोरो आईलिएछ! अमिताभको हैन, ब्रदर्स, जरा अमरिश पुरीको बाल को बात कर, उसके बाद हम्रो जोरो निको भईलिन्छ! दबाई वबाईको भि जुरुरत काँ बाट पर्छ, अनि?