Posted by: world_map April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ, तपाइले भन्नुभाको काम गरें, तत्काललाइ त ठीकै होला जस्तो छ, अरू पछि सोचम्ला। कुम्ले र जिम्माल बूढा नि झुल्केका रैछन्, के छ हालखबर? जिम्माल बा को नयाँ खेतमा काम कस्तो गैरा'छ? सान्नानी,हरी, मिस दिदी के छ? चनाले रमाइलो अतीतको कुरा लेखेछ। हामी त पुराना दुश्मन राज्यका बासिन्दा परेछौं।:P भुपतिन्द्र मल्लले पाटनका मन्दिर, दरवारहरू भक्तपुरबाट हेरेर 'कपी' गरेको भन्छन् नि! :P कृष्ण मन्दिर, ठूलो घण्टा, न्यातापोल आदी पाटनमै पहिले नै बनिसकेका थिए रे, बंगलामुखीको कुम्भेश्वरको मन्दिर जुन जयस्थिति मल्लले बनाएका थिए, त्यो हेरी भक्तपुरमा न्यातपोल बनाइएको रे। ल जे भए नि अहिले यौटै देशका नागरीक हौं, यसमै खुशी लाग्यो। :) ए ठूली, मलाइ पनि नेवारी सिकाईदेऊ न! :P
Read Full Discussion Thread for this article