Posted by: CaMoFLaGeD April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
थुल्नानी सङ चाँहि फुन तिउसन पढ्ने! सिकाउने होला नि? कि ब्यस्त हुन्छौ फुनमा सधैँ? इमेलाँ तिउसन पढाए नि हुन्छ, हुन त। त्यस्मा नि ब्यस्त नै होला क्यारे!! जिम्माल बा! अरे बाफ रे!! कसरी पत्ता लगाउनु भयो हौ यो मेरो बाल को कमाल? आजकाल कपाल बढाएको छु, पर अमिताभ को जैसे चाँहि होइन कि उस्को छोराको जस्तो बनाएको छु! तपाइँको जासुस छ यता? मिस खोइ? :-)
Read Full Discussion Thread for this article