Posted by: Birkhe_Maila April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जदौ ठुल्नानि! के छ बा तिउँरो हालखबर? म बुडोलाई नै कसईले के जाति टिउसन पडाए त हुने हो गाँठे!:) जय रामजी कि कुमलवा! वो जो छ, सब कुशल मङगलसे छ हैन? बडो अमिताभ बच्चन बनिलिएछौ बाल वाल बनाएर! बाफ रै बाफ! वो रेशमको गमछा ओँढिलिएछ यस्तो गरममा पनि! पान वान पनि मगहि चबाईलिएछ! शादि वादि त बनाईलिएनौ कतै? बनाईलिएको हो भने तोहर लुगाई, हमार भाविलाई यो बिरखवाको राम राम भनिदेऊ! यो आषाढमा दु सेर अफ्नै बघैँचाको आम र लिचि बोकेर आइलिनेछु भेटघाट कर्न! :):)
Read Full Discussion Thread for this article