Posted by: shirish April 3, 2007
Guess Original Song
Login in to Rate this Post:     0       ?        
जल्छन् तिम्रो आंखामा दियो जस्कोलागी ! खोजेर ल्याएको छु त्यहि गीत मैले तिम्रोलागी ! दु:ख बनेर मेरो मुटुमा अडिरह्यो, ढल्न सकेन जादू बनेर तिम्रो आंखामा रोकी रह्यो,चल्न सकेन आज ल्याएको छु त्यहि गीत मैले तिम्रोलागी ! मुटुमा राख, हातबाट छुट्न नदेउ कंहि नाजूक छ शिशा भन्दा पनि फुट्न नदेउ कंहि गुनगुनाउंछु यहि गीत मैले तिम्रोलागी !
Read Full Discussion Thread for this article