Posted by: miss_ me April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
अब यसरी पेलेरै भने'सी त जसो तसो निम्तो दिन परिहाल्यो नि राहुल्दा :):) ल ठ्याक्कै ४ बजे आइस्यो त्यहि चौतारिको पिपल बोट निरै। म घरको मान्छेलै तेइ बाटोनिर पठाउछु हउरलै लिन :P:P:P बरु आउदा गोलभेडाको अचार लिएर आम्नुहोला भन्छु र :)
Read Full Discussion Thread for this article