Posted by: Birkhe_Maila April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
बेला बखताँ काम को मेलो मेसो मिलेन भन्देखुन के जाति " काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर" भनेओ अस्तो हुँदोरेछ गाम्लेओ! मेरा नि तेस्तै तेस्तै कुरो परे'र चाइन्जो मौसबाँ नि चौतारि चियाउन नमिलेओ! सपैलई आरामै होला के रे? जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article