Posted by: Rahuldai April 3, 2007
Login in to Rate this Post:
0
?
नेपाली कांग्रेसका युबा नेता( हाल प्रजातान्त्रिक) मन मोहन भट्टराई पनि ससक्त वक्ता हुन ।
२०४९ साल मा (संसदिय मा बामपन्थीहरुले काठमाडौको ६ सीट मध्य ५ निर्वाचन जितेको लगत्तै)को भएको स्थानीय निर्वाचन काठ्माडौ महानगरमा नेपाली कांग्रेसले प्रचण्ड् बहुमत् ल्याउनु मा मनमोहन् भट्टराई हात् खुट्टा थियो।