Posted by: Rahuldai April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हत्तेरिका, के गरेको चना ले ? गौशालाको म: म: को याद मा रात मा निद्रा दिन मा भोक दुबै छैन आजकाल । कमबख्त यो म: म: ले यती साह्रो सताउला भन्ने अन्दाज भएन । उहिले उहिले लभ पर्दा बरु यती बेचैन भएको थिएन । मिसले म: म: बनाउने हो भने निम्तो छ कि ?
Read Full Discussion Thread for this article