Posted by: chanaa_tarkaari April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लु पुण्टे दा, फुलुले खेदेछ नि ? होस अर्नोस के रे । यो फुलुलाइ बेवास्था अर्यो ने हप्तादिन सम्मन दु:ख दिन्छ अरे, फेरि राउँरोसित "केयर" अरो ने हप्तादिनाँ चट हुन्छ के रे । मिस, जमाना त कलिजुगै आइगो नि । त्यो के रे टिवि फिलिमले सिका'को नि - सफा बाथरुम भए त बस्न के गाहारो भो त, लेख्न पो गाहारो, हैन छोरी । ठुल्दाइ हिजआ म:म गौशालाआ हो त? कि गोकर्णआ हो? म:म: त फुटेओ देखेँ के रे । फुट्या: म:म: देखेसि मलाइ सारो झ्वाँक चल्छ भन्या । त्यस्तो मेहनत गरीवरी बनायो, पकायो, झिक्नेबेलामा बाफ सित डरा'र हतार अरेर झिक्यो अनि म:म: फु्ट्यो - क्या बोर । अल्लि हतार नअरेआ भ' त यत्तो हुन्थो नि
Read Full Discussion Thread for this article