Posted by: hetterika!! April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
क्यार्दै छौ गाम्ले हो! हैन हाम्रा गाम्का ठुलाबडा मान्छे, टाउकाँ कपाल भा भए जम्मै सेता हुने बेलाँ, के भा का भन्या, फुलु लायो रे भन्दैमा ज्यानै छाडेर के को घाटको कुरो हो? लु, आज खेततिर नलाइकन दिनभरी ह्याँ चौतारीआँ घाम तापेर बस्नु, तेस्ता मोरा फुलु सुलु जम्मै जान्छ। गएन भने साँझ तिर साउने सक्रान्तीमा लुतो फाल्या जस्तो तल्लो गामतिर फाल्दिने नि। खाली दुइ जर्किन तीनपानेको बेबस्था गर्नुपर्ने त हो नि, तेसपछी त फुलु लाइ नै घाटाँ सेलाइ दिए भैहाल्छ नि। सप्पैलाई नमस्कार है!
Read Full Discussion Thread for this article