Posted by: Poonte April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तै भन्या, राहुले। चाईने बेलाँ कता मरिछे ति डाउडरनी? क्यार्नु, ठुल्लु? तिमेरुको जस्तो हट्टा कट्टा तरुनो उमेर हैन के रे दा को। छिप्पिन्दै गएसि त जाबो फुलुले नि परलोक पुराम्छ रे। "ज्यान छ र बिमार परिन्छ"। बडो मजाको डाईलोक सुनियो मास्टर्नी नानीऽट! अनि, चित्रे, के भई रा'छ तर्खरी? अरा'को काम गरेऊ? अउँरिकाँ उत्रेसि ठुल्लुले मिचिदेलिन् नि तो दुखेओ खुट्टो! :p
Read Full Discussion Thread for this article