Posted by: Rahuldai April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै गाम्लेलाई । मन्तयक ला? बाटो अलि गिलो थियो, त्यसैले ढिलो भयो । रमाइला कुरा सुन्दा सुन्दै पुन्टेदा को घाट लाने कुरो पो सुनिन थाले । गिरिजा बाजे त जिउदै छ, देशलाइ आबश्यकता छ भनेर । हाम्रा चौतारीमा पनि पूण्टेदा अत्याबश्यक भएकोले केही हुन्न, पूण्टे दा । खै त चौतारीको डाक्टर नानी? पून्टेदा को श्वास्थ पारीक्षण गरी लाभ को ओखति सिफारिश गरी दिनु पर्‍यो । मिस, चित्रे, ठुली, डल्लि, गुन्टे, ह्यारि, कलंकी, कुम्ले सबै लाई तारेमाम्।
Read Full Discussion Thread for this article