Posted by: miss_ me April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा चिन्ता अर्नपर्दैन हउरले । ह्या नि तेस्तै छ । रुखबड त्यो के जाती हो पहेलोपहेलो झरेर आखैमा पर्न आम्छ । बाहिर हिड्नै नहुने भा'छ । आखा चिलाउने ,घाँटि दुख्ने यस्तै यस्तै । अन्न पानीको जिउ क्यार्नु त बाबै :) ज्यान छ र बिमार परिन्छ...... मरेओ भए त कल्लाइ पो बिसन्छो हुन्त्योहोला र ? लौ जा भनिहाले कस्तो पो सुनिने हो :)
Read Full Discussion Thread for this article