Posted by: world_map April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ, कसरी लागेको फूलु? मोउसोम चेन्ज हुन लागेर होला. ओखती खाएर आराम गरम्, ठीक हुन्छ. मिस दिदी, मलाई नि सन्चै छ. तपाइको जोकले हँसायो. :D
Read Full Discussion Thread for this article