Posted by: world_map April 3, 2007
Login in to Rate this Post:
0
?
लौन हाम्रो पून्टेदाईलाई के भो? याम्बुलेन्स बोलाम् कि क्या हो? अस्तिको पार्टी कस्तो भो पून्टेदाई?
मिस दिदीलाइ नमस्ते.
आज त कैलेले नि बाटो बिराएछ.