Posted by: ramguragain April 3, 2007
अनुसासन हिन ब्याबहार
Login in to Rate this Post:     0       ?        
मान्ममा कफ्र्यु माओवादी कुटपिटले कालिकोट तनावग्रस्त तुलाराम पाण्डे मान्म -कालिकोट, चैत १९ - गाउँलेलाई कुटेको विरोधमा स्थानीयवासी र दलका कार्यकर्ता माओवादीविरुद्ध खनिएपछि सदरमुकाम मान्म सोमबार तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले सोमबार बेलुका ७ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म कफ्र्यु जारी गरेको छ । सदरमुकामबाट ११ कोस टाढाको गेला गाविस-९ कोटवडाका ७ गाउँलेलाई माओवादीले शनिबार राति मरणासन्न हुनेगरी कुटपिट गरेका थिए Lau sathiharu Tapaiharu anuman garnuhos ta aba yi jungali haru le des lai dark ko kun kunam puraulanan. Yinihau ko bani kahile sudhriyela baaaaaaaaaaaaaaa...............Bhagawan.......Hari Hari......ram ram
Read Full Discussion Thread for this article