Posted by: Dada_Giri April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नेपे दाइ! जदौ! ज्योत्स्ना राना जदौ! अब त जाऊँ कान्छी घर भाले बास्यो डाँडैमा घाम लाग्यो ... जदौ यो बिर्खे_जिम्मालको ज्योत्स्ना कुरो मात्रै ग्र्ने रहेछ जस्तो लाग्यो कहि कतै देखेन त लेखेको?
Read Full Discussion Thread for this article