Posted by: Amazing April 3, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
हाम्रा गेरमनी पर्तीनीधीले पठायको गोप्य समाचार अनुसार चौतारीको सारै राम्रो साहित्यकार ग्वाचे बुरो दुइ चारदीन अगाडी यो नेपाल भन्ने दोकानमा (हे तस्विर) टहल्दै गरेको पाइयो, टाढाबाट ग्वाचे बुरो ग्वाचे बुरेओ भन्दा पनी नसुनेझै गरेको हुनाले नजिकै गयर येसो बोल्न खोज्दा ह्वास् ह्वास गन्ध आइरहेको र नबुझिने भासामा "साइसे, साइएसे " भन्दै कराइरहेको पाइयो हाम्रा गुप्तचर बीभागका जासुसले पिछा गर्न खोज्दा यो बाटो हुदै भागेकोले सम्पुर्न बीबरन प्राप्त हुन बाकि नै छ, कृपया नीउज फलो गर्दै गर्नु होला बीशेस सुत्रका अनुसार हाम्र आयरल्याण्ड का प्रतिन्धीले अनओउठो समाचार फेला पारेको सुन्न्नमा आयको छ भुलचुक लीनेदीने :-) miss_me, rahul Bro, nepe Daju, Chane, Jyotsana please continue our regular talk....THIS IS just a break........Not to interfer our LIVELY talk... (((((( Go Chautari Go)))))))))
Read Full Discussion Thread for this article