Posted by: Rahuldai April 2, 2007
हने वहपिं दाजु किजापिंत इनाप ...
Login in to Rate this Post:     0       ?        
पर्बते मित्र, यो धागो कुनै जाती संप्रदाय प्रती द्वैस फैलाउने उद्देश्यले सायमि जी ले शुरु गर्नु भएको होइन होला । आज सम्म अर कुनै जाती संप्रदाय प्रती कुनै आपत्तिजनक कुरा पनि लेखिएका छैनन र भनिएका छैनन । नेपाली बाहेक अरु मातृभाषा हुने हरुले आफ्नो मातृभाषा जगेर्ना गर्न चाहन्छन भने त्यो नराम्रो कुरा होइन र कसैलाई आपत्ति न हुनु पर्ने हो । मुख्य कुरो हामी नेपाली हौं । अनेक भाषा भाषी को साझा फुलबारी हो, हाम्रो नेपाल ।
Read Full Discussion Thread for this article