Posted by: ganapati April 2, 2007
रमाइला ठेट् नेपली ऊखान-टुक्का
Login in to Rate this Post:     0       ?        
नेपली भाषामा भएक केहि रमाइलो, केहि पुरनो, केहि उरन्ठ्याउलो र केहि ग्यानबर्दक उखान टुक्का आदान-प्रदन् गरौं न त सबैजना मिलेर। मैले चिन्ने एक् जन दाइ छन नेपलमा। उखान टुक्का हल्न महिर। गाउम प्रचलित् लोपन्मुख् उखान धेरै थाह छ उनलाई। कुनै नया उखान-टुक्का सुन्यो कि उनैको सम्झन आउछ। अहिले त उनी मसङ खसै सम्पर्क्म छैनन्। उनीसंग सम्पर्क भयो भने रमाइलो उखान्-टुक्का सिकेर याहा अवश्य लेखुंला। उनकै छोरी तरुनि हामीलाई के को दोष: यो टुक्का तिनै दाइ ले सुनाएका थिए मलाइ। कुमार बस्नेतले त झन् गीत नै बनाएका रहेछन् यसलाई।
Read Full Discussion Thread for this article