Posted by: Amazing April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
TO WHOM IT MAY CONCERN -------------------------------------- चौतारी का दौतरिहरुले निगरानिको लागि सारा सन्सार भरि बिशेस जासुसहरु लगाइयको कुरा यहा गोप्य रुपले भन्न पाउदा अतिनै नरमाइलो मानिबक्सेका छौ। जापन देखि आयरल्याण्ड, अनि औरिकाका सबै थुम्कादेखि केन्डाडाका १० वटै गाम् अनि गेर्मनि देखि नर्वे त्यसैअरि बिलायतदेखि सिङापुर् हुदै हङ्कङ, अनि स्विड्न देखि अस्ट्रेलिया अनि काठ्माण्डुको एयर्पोर्टको आगमन कक्षमा अनि सबै ठाममा अतिनै गोप्य रुपमा जासुसहरु लगाइयकोले सबै दौतरिहरुलाइ आफ्नो प्राइवेट कुराहरु हदसम्म लुकाउन बिनम्र अनुरोध गरियको छ, अनि ति सबै कुराहरुलाइ सबै दौतरिहरुको सामुन्ने खुलाउने कुरा पनि भयको हुदा पछि पर्न जाने असरलाइ मध्यनजर गर्दै, बिशेस सम्यता अपनाउन बिनम्र अनुरोध गरिबक्सेका छौ आफ्नो ब्यक्तिगत कुरा चौतारिमा आउदा कसैलाइ मर्माहत हुनेगरि हृदयगति बन्द हुन सक्ने डर भयकोले त्यस्तो केहि छ भने चौतारि मार्फत निवेदन दिन अनुरोध गरिबक्सेका छौ सबैलाइ चेतन भया
Read Full Discussion Thread for this article