Posted by: world_map April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ठूली, मलाइ सन्चै छ, तिमीलाइ नि? प्याकिङ् गर्दैछु।अब ठीक १ हप्ता बाँकि छ। हा हा! बुढेसकालमा रमाइलोको लागि फुटबल खेल्न गा'को, आफैं फुटबल जस्तो पो भइयो। नयाँ वर्षको उपलक्षमा आयोजना गरेको रे, त्यसैले सबैलाइ भेटुम् पनि बिदा पनि मागुम् भनेर गएको, जे होस् रमाइलो चैं भयो। तर नयाँ वर्ष चैं यहाँ मनाउन नपाउने भएँ। मास्टर्नी दिदी, नेप्चे, राहुलदाइ, ज्वाइसाप, कुम्ले, ग्वाँचे, सान्नानी, झिल्के के छ हालखबर?
Read Full Discussion Thread for this article