Posted by: ramguragain April 2, 2007
Genius
Login in to Rate this Post:     0       ?        
विश्वमै तेज नेपाली 'ए'लेभल' को अन्तर्राष्ट्रिय परीक्षामा सामेल नेपाली विद्यार्थीहरू प्रकृति मिश्र र प्रणयशमशेर राणाले नेपालमै पढेर विश्वलाई उछिनेका छन्। गएको मे'जून र अक्टोबर'नोभेम्बरमा सम्पन्न युनिभर्सिटी अफ क्याम्ब्रिज इन्टरन्याशनलको 'ए'लेभल' परीक्षामा सहभागी करिब १५० देशका १० लाख परीक्षार्थीलाई उछिन्दै 'वर्ल्ड टपर' बनेका प्रकृति मिश्र र प्रणयशमशेर राणा नेपाली विद्यार्थीका लागि सफलताको प्रतीक बनेका छन्। प्रकृतिले समाजशास्त्रमा र प्रणयले मनोविज्ञानमा यो सफलता हासिल गरेका हुन्।
Read Full Discussion Thread for this article