Posted by: sayami April 2, 2007
हरे.. गिरी जा बाबु! ........
Login in to Rate this Post:     0       ?        
. . हरे.. गिरी जा बाबु! के अरु मान्छे नै नभएको हो र ।। प्रधानमन्त्री, त्यस्मा पनि फेरि रक्षा रे ल बा अझै फेरि स्वास्थ रे हरे!! मर्ने बेला पोको पारेर जाने भयो गणेश बिडी तान्ने अहिले सम्म छोड्न सके छैन दमको महामरिले अक्सिजन तान्नु पर्छ बेला बेलामा... प्रधान मन्त्रीको क्वार्टरनै भैसक्यो अहिले आसियु... सदनमा चाहि आउनु पर्दा जहिले पनि बिरामि दर्बारमा सुटुक्क पस्न, हव्वाइजहाज चढेर, रातो कार्पेटमा हिड्न भन्या जहिले पनि फीट्... जा.. जा.. गीर अप्रील फस्ट हो.. जे मन लाग्छ गर.. गीर...जा... .
Read Full Discussion Thread for this article