Posted by: miss_ me April 1, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:) :) नमस्ते है मेरो हजुर हरुसबैलाई। यो मर्याच्याँसेलै के भा'को ?!! त्यति राउरो कबिताको इन्डिङ गर्ने तरिका हेरन :) ... माथि पढ्दा कस्तो चित्त दुखाउने जस्तो गरिराथ्यो अन्तिममा पढ्दा त हाँसो पो उठ्यो :D:D :D :D ( चुपोलागेर बस्नै सकिन के ) शुभ-रात्री!!
Read Full Discussion Thread for this article