Posted by: Rahuldai April 1, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमे ले क्रीकेट मा खोजे छ गोल, अनि भए छ भद्रगोल । उहिले हामी टुंडिखेलमा क्रीक्रेट खेल्दा दर्शकहरु स्लिप मा बसेर हेर्थे अनि नमे ले जस्तै सोध्थे, कति गोल भयो भनेर। प्याड् ब्याट् बोकेर घरबाट् निस्कदा "मर्स्या वल मर्स्या वल" भनेर टोलका बुज्रुक् हरुले जिस्काउंदथें। अहिले क्रीक्रेट हरेक् घरको धर्म् भै सकेको छ।
Read Full Discussion Thread for this article