Posted by: Suntali ko pooe April 1, 2007
गर्ल फ्रेन्ड
Login in to Rate this Post:     0       ?        
के गर्ने? गर्ल फ्रेन्ड हुने लाई पो मोज मस्ती छ त, तर केटि पट्याउन कम गार्हो छ यहा यो जमनामाआखिर केटी हरु को सग र किन पट्छन यो बुझ्न धेरै गार्हो छ ।त्यो, त्यो भन्छ्न नि अङ्रेजिमा "दिस् इज नट माइ कप अफ टि" साच्ची तेस्तै हो केटी पट्याउनु मेरा लागि
Read Full Discussion Thread for this article