Posted by: resaamfiriri April 1, 2007
Kanya High School
Login in to Rate this Post:     0       ?        
ओहो, कन्या स्कुल्,कुरो २०४३ साल मा SLC दिने पान्डे थर भएको,घर निल सरसोति थान निर भएको, त्यो केटिको याद अहिलेसम्म पनि आइरहन्छ। के गर्ने,उस्लाइ भन्ने आन्टै आएन।अहिले पछुताउ भैरहन्छ।बरु टेलिफोनमा एसो केहि भनु भनेर फोन गर्थे,तर उसको स्वोर सुन्ने बितिकै मेरो सातो जान्थ्यो।यो कन्या स्कुलको धागोले त झन् साझा मा आएकि उसको याद झनै थप्दिरहेको छ।
Read Full Discussion Thread for this article