Posted by: Rahuldai March 31, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मिस् को कथा पढें । आँखा रसायो । जिन्दगीका रुप अनेक देखियो । मिस्टे लाई फिस्टे भन्थानेको त अच्छा गीत गाउने गाइते पो रहेछ । मिठास् स्वर र भाव दुबै मा छ है । बाकी, यामे, पुण्टेदा लागयत चौतारीमा झुल्कने पल्कने सबै मा तारेमाम ।
Read Full Discussion Thread for this article