Posted by: Swatantratagaamy March 30, 2007
यो जीवन के हो ?
Login in to Rate this Post:     0       ?        
खासै केही होइन र केही पनि हुँदैन । बाचिन्जेल सुख दुख भोगिन्छ र मरे पछि टन्ठै साफ । अनन्तकाल समयमा क्षणिक घटना मात्र हौ जस्तो लाग्छ मलाई त ।
Read Full Discussion Thread for this article