Posted by: Rahuldai March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
वा वा झिल्के, स्टोरी त एक्स्सिलेण्ट छ । औरिजीमा भए नि बुझिने भाषा को परो । हैदराबाद सँग सँगै इलाहाबाद पनि याद आयो । त्यो भन्दा बढ्ता गर्मी याद आयो। उफ् ४८ डिग्री सेल्सियस् । यादै मा त अल्झेको छ जिन्दगानी । यति भन्दा भन्दै गीत याद् आयो। यादै यादमा अल्झ्यो मेरो जिन्दगानी, मेरो जिन्दगानी हेराइ मा पर्खाइमा , मायालुको आँखा बस्यो गहराइमा।
Read Full Discussion Thread for this article