Posted by: Irish Soldier March 30, 2007
experimental poetry
Login in to Rate this Post:     0       ?        
यो मेरो नेपाली-english mixed-poetry म एउटा experiment । free-flow होस् भनेर येसरि लेखेको। कसैको केही comment/suggestion छ भने, please। बिशालबजारको पेटीमा फोहोर्को थुप्रोसँगै ल्म्पसार एउटी मगन्ते आईमाईले म सँग हरेक दिन १ रुपैँया माग्ने गर्थी । म भने कहिल्यै उस्लाइ नटेरेर सधै समोसा पसल्तिर लम्कने गरेको सम्झना छ । आज म तिमीसँग मायाको भीख मागिरहँदा त्यो आईमाई र म बीच केही फरक छुट्ट्याउन नसक्ने अवस्थामा छु । That was 6 years ago in Kathmandu, and this is 6 years later in Cork, but then, that's not what's killing me from inside. Yes you were right, Andrea. Justice comes around.
Read Full Discussion Thread for this article