Posted by: world_map March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, नेपालको दुष्ट छिमेकी त भारत नै हो नि, यसमा कुनै शंका छैन। तर मैले त आयरेको दुष्ट छिमेकी पो भनेको त, जुन ईङ्गलेहरू हुन नि, उनीहरू ईङ्लेहरूलाई कत्ति नि मन पराउँदैनन्। ल यसै सिलसिलामा मलाइ लागेका दुष्ट छिमेकीहरू को लिष्ट बनाउन मन लाग्यो, मिल्छ मिल्दैन थाहा छैन, मलाइ थाहा भएसम्म है त। नमिल्या भए भनम्, छुट्या भए लेखम्। दुष्ट छिमेकिहरू नेपाल - भारत आयरल्यान्ड - ईङ्ल्यान्ड(ब्रिटेन) अम्रिका - केनडाँडा (गेस हान्या :P) चाइना - जापान नेदरल्याण्ड्स - जर्मनी नर्वे - स्वीडेन पाकिस्तान - भारत तपाइको हिजोको हल्ला ल्याण्डको कथा दामी थियो राहुलदाई, अर्को नि पस्कनुस्।
Read Full Discussion Thread for this article