Posted by: Rahuldai March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
चित्रे, दुष्ट छिमेकी त भारत पो हो । कहाँ अंग्रेज लाई भन्ने ? तिम्रो टीम को त बलिङ चाँही अच्छा थियो है । ब्याटिङ अलि झूर छ, नेपाली टीम जस्तै । क्रीक्रेट सके सि आज नि एउटा कथा, पट कथा पस्किने सूर मा छु । झूर भए छ भने माफ पाउं । हिजो को नेडरल्याण्ड्स् को कथा फ्लप भएको मानेछु ।
Read Full Discussion Thread for this article