Posted by: world_map March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ठूलु, As you wish! :D ;) मलाइ थाहा छ तिमी चुलबुली छौ भनेर, अनि तिम्रो विकेन्डको पिलान के छ नि? मेरो त यहाँ अब नेक्स्ट विक लास्ट हो। अब घुम्नु परो यहाँ, पछि कहिले आईन्छ थाहा नि छैन। यामे, तिम्रोमा घाम लाग्या छ रे? हाम्रो वेदर अपडेट हेर:- वेदर अपडेट:- दिनभरि बदली, सिमसिमे पानी। :( आज ईंग्लेहरूले आयरेहरूलाइ खूब चुटेछन्। अब आयरेहरूले ब्याटिङ् गर्न बाँकि छ, हार्ने त होला नि दुष्ट छिमेकिसँग।
Read Full Discussion Thread for this article