Posted by: Yahoooooo March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
थुक्क साला यो जिन्दगी पनि के जिन्दगी यार कतै स्वर्न महोत्सब लाग्या छ, बहिर घाम लागेर सबै चौरमा नाङ्गै भुतुङ्गै लडिराछन् । आफु भने कोठाभित्र जोतिन पर्या छ । राहुलदाइले कता लेख्या जस्तो लाग्याथ्यो, सारै बोर भो जिन्दगी । लौ गाम्ले हो मेरो त कामको चटारो ले हैरान छ । लेख्दै गरम । भ्याए पढम्ला न भ्याए महोत्सब पछि पढम्ला । उपस्थित सबैलाइ गछ्छे अनुसारको अभिबदन ।
Read Full Discussion Thread for this article