Posted by: Tyra March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
प्रभातकालिन नमस्ते तातो तातो कफि सङै! सबै का कोशेलि त पढ्न भ्या'छैन तर खुब् राम्रो होला जस्तो छन । तर ठुलु को पढे है awesome! thulu u r a very good writer girl ....yaa I am not kidding :D keep writing la. चित्रे तिमि मान्छे सोझो भन्या त कन्या राशि को पो परेउ कि क्याहो बाबै कहिले प्रीति कहिले थाइकट् त कहिले प्रेरणा हिहिहि अब कुसुम कहिले आउने हुन्।:P मिस ले झेल्लि गर्न सम्म गर्या भन्ने मान्या छु आधा कथा भनेर । लौ न कसै सङ छ भनि यो चौतारी मा राखौ: मगर मुझको लौटा दो बचपन के वह दिन वह कागज कि कस्ती वह बारीस का पानी ।।।। :( I want those days backkkkkkk .... ए हरि त्यो "चुलेसि मा" त राम्ररि खुल्दैन नि उता साझा FM मा, यहा राखन् न फेरि एक्पटक्। :)
Read Full Discussion Thread for this article