Posted by: uptowngal March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ग्बचेँ को बाल्याकाल को कुरा सुन्न सबै साथीहरु लाइ बल्याकालको सम्झना आयो। र मलाइनि आफ्नो बल्याकालको सम्झना आयो। म मेरो मामा घरमा हुर्केको। मेरो थुलो मामा म २ बर्सको जुदा बित्नु भो। मेरो मामाको एउता चोरा थियो जो म भन्दा १ बर्स ले जेथो थियो। र माइजुको उमरे नि तेति धरै नबाकोले मेरो बिचारमा उनि १८ बर्स कि थिएन्। जवानिमानै सृमान् बेतेकोले मेरो हजुर् आमा र आइजुको आमा बुबा सङ सलाह गरेको उन्के बिवाह एउता सज्जन् केता सङ गर्देको थियो। तेति बेला मेरो दाजु ४ बर्सको हुनुहुन्त्यो। तेसैले मेरो दाउ (मामको चोरा)एखै भाकोले मेरो आमाले उस्लाइ साथि हुन्च बनेर मलाइ मामा घर् मा राखेको थियो। दाजु र म सरै मिल्थ्योउ। दाजु लाइ सबै ले सरै माया गर्त्यो र जो आए पनि उस्लाइ पैसा दिन्थ्यो। र सबै जे चाहियो भनेनि तेहि किनिदिन्त्यो। दाइले उस्लाइ दिएको पैसा सबै एउता खुत्रुके मा जम्मा पार्नु हुन्त्यो। र दाजु को बहिनि भनेकै मै एउता मत्र भएकोले मलाइ सरै माया गर्त्यो र अहिले नि माया गर्नु हुन्च। मेरो नि दाजु भने नि साथि भनेनि उहानै मात्र थियो मेरो मामा घर् New Road मा बकोले सानु मामाले हामिलाइ घरबात् बाहिर खेल्न जानदिनु हुन्न थियो। मलाइ बचै देखि औथि लागाउने स्वख् थियो। मलाइ अझै पनि याद् च हरेक् बर्स गथामङलको दिन कालिमातिमा परोपकार् स्चूल् को सङै आउथि हरु बेच्न रक्थ्यो र दाजुले र म हात् समातेर त्याहा जन्त्यो र उहाले आफ्नो खुत्रुकेको पैसाले मालाइ आउला भरि औथि किनि दिनु हुन्त्यो। bro i still remember those days . love u n miss u bro. first timi being serious in this chautari . i m not a good story teller so pls milaaera padhnu holaa. खित खित खित
Read Full Discussion Thread for this article