Posted by: miss_ me March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते गरेहै मैले नि हजुरहुरलै । लौ हरिको गितले मलाइ त्यो टुक्रा लेख्न प्रेरित गरेको हो त्यसो त । सबै जो अनसन बस्ने रे। ह्या घरको मान्छे नि ' कि छिटो लेख- कि भन त्यसपछि केभयो?नत्र म नि चौतारिमै गएर अनसन बस्छु' भन्न थाले बाबै । :P:P जे होस मनपराएर पढिदिनुहुने हजुरहरुप्रति म आभारी भए दादा, गौतमजी, गुन्टे, नमे, राहुलदा, मिस्टी, रामचन्द्रे, प्रिति सप्पैलाइ सन्चै रैछ के रे मिस्टिलै शुभ-यात्रा है । आज कस्तो छ ग्वाँचे हजुरलाइ?:) हिजो बिसन्चो थियो नि त्यसैले सोधेकिम के । ग्वाँचेको कथा पढ्नु पर्ला एकै छिनपछि अनि कुम्ले:D :D अब हाम्रो ग्यांगमा परेउ हैन त तिमी नि :P ---त्यसोत यो कुरो देवरजीले भन्या हो है :) तिमी र तिम्रो 'उनी' (मेरी चै भाइभूहारी :P ) लाइ मेरो तर्फबाट नि धेरै धेरै शुभ-कामना है त-
Read Full Discussion Thread for this article