Posted by: Foe_4_mysty March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
सबै भन्दा त "कुम्लेलाई" ह्याप्पी म्यारिड लाइफ्! कुम्ले बाबु तिम्रा खुशीका दिन हरु गए! अब बुढीले पिटे भन्दै रुदैं चौतारीमा आएको देख्न पाइने भयो कुम्लेलाइ:प जदौ गाम्लेहरुलाई। आफु त नेपाली बिषयमा जस् पास् भाको मान्छे,के लेख्न् जानिन्थ्यो र? तैपनि ५०औं अध्यायको नियम् अनुसार् लेख्ने प्रयास् गर्दै छु, चौतारिको सदस्यको नाता ले:प् कनि कनि बल्ल ३ हरफ् लेखे अब के लेख्ने भनेर पो दङ पर्दै छु:प् हेहेहे पिलेन् कुर्दा पढ्नु पर्ला अरु सप्पै गाम्लेहरुको कृयसन्स् हरु! अस्तलाभिस्ता, ओउरिओस्
Read Full Discussion Thread for this article