Posted by: miss_ me March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल अब त हरि नि अनशन बस्ने रे ? ह्या यो अनसन चै नबसओ तिमूर मज्जाले भोक लाग्छ के फेरि। हरि अइले अर्को गित टाँस भन्छु नि फेरि रातभर गित खोजेर बस्नु पर्ला नि ल है त तितु र हरि भोलिब्यानै हुनथाल्यो ह्या त। हरिको नि तेहि त होला नि ' तितु चै अझै ट्याम छ होला के रे चिरचिर गर्नलै ।:) धन्यवाद तितु शुभ-रात्री!!
Read Full Discussion Thread for this article