Posted by: miss_ me March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौन प्रभू!! तिंमी त्यो दिपदा लाई गराएजस्तो नगारउ त चन्चली मलाइ ल तिम्रो लागि यो टुक्रा .. हुन्छ? बरु म चै नुनु गर्छु 'गुड नाइट मिसदी ' भनत :) 'उही धर्ती म टेकीरहेछु उही आकाश म देखीरहेछु तर किन यथार्तता मेरो आँखामा नौलौ छ? त्यो को हो? जो मलाई ईशारागरीरहेछ किन आभास हुन्छ? कोहि मलाई पर्खिरहेछ।'
Read Full Discussion Thread for this article