Posted by: anugaman March 30, 2007
होइन के हो
Login in to Rate this Post:     0       ?        
होइन के हो कहिले बोले जस्तो कहिले बेवास्ता गय्रा जस्तो कहिले नजिक आए जस्तो कहिले पर पर भागे जस्तो कहिले हासेँ जस्तो कहिले रिसाये जस्तो कहिले माया गरे जस्तो कहिले घ्रीना गरे जस्तो कहिले आफ्नै जस्तो कहिले पराई जस्तो होइन के हो यो माया त खै कस्तो कस्तो जवाफमा कहिले कालो हाडी जस्तो कहिले उछिट्टेको मकै जस्तो कहिले केराको बोक्रा जस्तो कहिले उखुको छोक्रा जस्तो कहिले मायालु जस्तो कहिले सडया आलु जस्तो कहिले दयालु जस्तो कहिले गनाउने पिडालु जस्तो होइन के हो यो केटा त नानापाटेकर जस्तो!!!!
Read Full Discussion Thread for this article