Posted by: nepalean March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कस्तो रमाइलो भको । मलाइ त चौतारी सुनको होइन हिराको जस्तो पो लाग्न थाल्यो । कस्तो टलक्क टलक्केको , आम्मै नि? माथी माथी हिमालतिर, हावा चलेछ । तलतिर रानीबनमा, पात हल्लेछ । गाउ पाखा भिरमा, दिल बल्झेछ । पिपलुको पातमा, माया अल्झेछ ।
Read Full Discussion Thread for this article